तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

भूकम्प: चिलीको चमत्कार

  • 24 एप्रिल 2016

भूकम्पमाथि विजय: चिलीको चमत्कार

हरेक १०/१२ वर्षमा औसत एक पटक आठ रिक्टर भन्दा माथिको भूकम्प बेहोर्न वाध्य दक्षिण अमेरिकी राष्ट्र चिलीले विपद व्यवस्थापनसंगै विकासमा कसरी फड्को मार्न सक्यो? ठूल्ठूला कम्पन सहँदै कसरी चिली एक उच्च आय भएको देश बन्न पुग्यो? चिलीको चमत्कारको रहस्य के हो? भूकम्पबाट थिलथिलो बनेको नेपालले चिलीबाट के सिक्न सक्छ?

स्यान्टियागो पुगेर बीबीसी नेपाली सेवाका सम्वाददाता सञ्जय ढकालले तयार पारेको रिपोर्ट