dolakha
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

पुनर्निर्माणको पर्खाइ

  • 25 एप्रिल 2016

भूकम्पबाट अत्यधिक प्रभावित जिल्लाहरुमध्ये एक, दोलखा, का स्थानीय वासिन्दाहरुले भूकम्प गएको एक वर्षपछि पनि आफुहरुले भत्किएका घरहरु बनाउन सरकारले दिने भनेको सहयोग अझै पाउन नसकेको गुनासो गरेका छन्। भगीरथ योगीको रिपोर्ट (भिडियो)