साझा सवाल
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सुशील ज्ञवाली र आमोदमणि दीक्षितसंग

  • 25 एप्रिल 2016

भूइँचालोको ठ्याक्कै १ वर्ष पुग्यो । प्रभावितहरु अझै कहिलेसम्म टहरामै?

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट) का कार्यकारी निर्देशक आमोदमणि दीक्षितलाई भूकम्प प्रभावितहरुको प्रश्न।