ओमरको यात्रा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

ओमरको यात्रा

  • 26 मे 2016

ब्रिटेन जाने अभिलाषा लिएका एकजना सिरियाली किशोर एउटा लामो यात्रा पछि अहिले फ्रान्सको सीमावर्ती नगर कलेस्थित ‘जङ्गल’ भनिने शिविरमा बसीरहेका छन्। उनले बनाएको चित्रमा आधारित बीबीसी एनिमेशन।