विद्यालयस्तरमा संगीत शिक्षा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

विद्यालयस्तरमा संगीत शिक्षा शुरु

  • 3 जुन 2016

विद्यालयस्तरको प्राविधिक तथा व्यवसायिक शिक्षा अन्तर्गत यस वर्षदेखि एउटा विद्यालयमा संगीत विषयको अध्यापन शुरु गरिएको छ।