जन्जिबारकी एक वृद्ध महिला
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

जन्जिबारमा वृद्धभत्ता

  • 8 जुन 2016

तान्जानियाको अर्द्धस्वायत्त प्रान्त जन्जिबारको सरकारले गत महिनादेखि वृद्धभत्ता वितरण गर्न शुरु गरेकोबारे बीबीसीको एक रिपोर्ट ।