अटोमा यात्रा गर्दै मेक्सिकोकी राजदूत
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

अटोमा राजदूत

  • 10 जुन 2016

दिल्लीमा वायु प्रदूषणबारे जनचेतना जगाउने उद्देश्यले भारतकालागि मेक्सिकोकी राजदूत मेल्बा प्रियाले मोटरको सट्टा अटोरिक्शामा चढेर यात्रा गर्ने गरेकी छिन्। बीबीसी रिपोर्ट (भिडियो)