स्वास्थ्य मन्त्रीसंग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सरकारी अस्पतालहरुको अवस्था

  • 20 जुन 2016

राजधानीका प्रमुख सरकारी अस्पताल (वीर, टिचिङ र प्रसुति) हरुमा सेवा प्रवाहको अवस्था कस्तो छ? स्वास्थ्य मन्त्री रामजनम चौधरीसंग ती अस्पतालहरुको भ्रमणमा आधारित रिपोर्ट।