बीबीसी हिन्दी सेवाकी प्रस्तोता इश्लीन कौर
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सिकौं योग

  • 20 जुन 2016

बीबीसी हिन्दी सेवाकी प्रस्तोता इश्लीन कौर एक योग प्रशिक्षक पनि हुन्। विश्व योग दिवसको अवसरमा उनीसंग योगका केही आसनहरु तपाईं पनि सिक्ने कि? (बीबीसी भिडियो)