मतपेटिका
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

निराशा र आशंका

  • 25 जुन 2016

युरोपेली संघ छाडने ब्रिटेनको निर्णयप्रति युरोपेली नेताहरुले निराशा व्यक्त गरेका छन् भने आगामी दिनहरुबारेको अनिश्चय र आशंकाले वित्तीय बजारमा तत्काल नकारात्मक असर देखिएको छ। बीबीसी रिपोर्ट (भिडियो)