nayanepal
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

शक्तिबहादुर बस्नेत र लीलामणि पौड्यालसंग

  • 4 जुलाई 2016

जनताले तिरेको करबाट पूर्वविशिष्टहरुलाई मनपरी सुरक्षा र सुविधा दिन मिल्छ? गृहमन्त्री शक्तिबहादुर बस्नेत र पूर्वमुख्यसचिव लीलामणि पौड्यालबीच बहस।