अन्नपूर्ण पदमार्गको लम्जुङ-मनाङ खण्ड घुमेर तयार गरिएको कार्यक्रम
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

मुना गुरुङ, दीपकराज जोशी र ट्रिपल गुरुङसंग

  • 5 जुलाई 2016

घुमफिर वर्ष २०७३ को सिलसिलामा अन्नपूर्ण पदमार्गको लम्जुङ-मनाङ खण्ड पुगेर पर्वतारोही मुना गुरुङ, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दीपकराज जोशी, पर्यटन व्यवसायी ट्रिपल गुरुङ र स्थानीय समुदायसंग गरिएको कुराकानी ।