वरिष्ठ अधिकारीहरुसंग राष्ट्रपति ओबामा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

ओबामालाई पछ्याउँदा

  • 8 जुलाई 2016

गएको झण्डै साढे सात वर्षदेखि अमेरिकी राष्ट्रपति बराक ओबामालाई छायाँजस्तै पछ्याइरहेका ह्वाइट हाउसका ६२ वर्षीय वरिष्ठ फोटोग्राफर पिट सुजाको संस्मरण, उनकै शब्दमा। बीबीसी रिपोर्ट (भिडियो)