प्रधानन्यायाधीश सुशिला कार्कीसँग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

प्रधानन्यायाधीश सुशीला कार्कीसँग

  • 12 जुलाई 2016

नेपालको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश बनेकी सुशीला कार्कीले सोमबार पदभार ग्रहण गरेकी छन्। प्रधानन्यायाधीश कार्कीसँग हाम्रा साथी शरद केसीले विशेष कुराकानी गरेका थिए।

संसदको सभामुख र राष्ट्र प्रमुख महिला भएका बेला न्यायपालिकाले पनि महिला नेतृत्व पाएको छ।

करिव तीन दशक पूर्वी नेपालमा कानुन व्यवसाय गरेकी उनी सात वर्षअघि सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएकी थिइन्।

उनी करिव १ वर्ष प्रधानन्यायाधीश रहने छिन्। आफ्नो संसदीय सुनुवाईका क्रममा कार्कीले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस एमालेकी पूर्व सभासद सपना मल्ल प्रधानको जमेर बचाउ गरेकी थिइन्।

हाम्रा साथी शरद केसीले नवनियुक्त प्रधानन्यायाधीश कार्कीसँग विशेष कुराकानीको शुरुमा, कयौंले त उक्त निर्णयपछि राजनीतिककर्मी पनि न्यायाधीश बन्ने बाटो खुल्यो पो भन्छन्? भनि सोधेका थिए। सुन्नुहोस् पूरा अन्तर्वार्ता।