टरीजा मे ब्रिटेनकी नयाँ प्रधानमन्त्री
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

ब्रिटेनकी नयाँ प्रधानमन्त्री

  • 13 जुलाई 2016

डेभिड क्यामरनको राजीनामा लगत्तै कन्जरभेटिभ पार्टीकी नयाँ नेता टरीजा मे ले ब्रिटेनको नयाँ प्रधानमन्त्रीको कार्यभार संहालेकी छिन्। ब्रिटेनकी दोश्रो महिला प्रधानमन्त्रीको जीवनवृत्तबारे बीबीसीको रिपोर्ट (भिडियो)।