पूर्णबहादुर गुरुङ
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

चेतनाको ज्योति फैलाउँदै

  • 14 जुलाई 2016

धरानका ७४ वर्षीय भूतपूर्व गोर्खा सैनिक पूर्णबहादुर गुरुङले आफ्नो छोराको स्मृतिमा २५ वर्ष अघि स्थापित ‘बिमल स्मृति पुस्तकालय’ को अहिले पनि संचालन र व्यवस्थापन हेरिरहेका छन्। एक रिपोर्ट