पहिलो ओलम्पिक्स मुक्केबाजको बक्सिङ सम्झना
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

रामप्रसादको ओलिम्पिक्स सम्झना

  • 21 जुलाई 2016

पाँच दशकअघिको ओलिम्पिक्समा सहभागिता जनाएका नेपाली बक्सर रामप्रसाद गुरुङले आफ्नो रोमाञ्चयुक्त सम्झना सम्हालेर राखेका छन्।