तपाईंसंग ओलिम्पियन बन्ने मानसिक गुण छ?

  • 1 अगस्ट 2016

प्रश्न: तपाईंको मानसिक अवस्था ओलिम्पिक खेलाडीको जस्तो छ कि छैन?

स्वर्णपदक जित्नका लागि आवश्यक क्षमता तपाईंमा छ कि छैन, जान्नका लागि यो ६० सेकेण्डको प्रश्नोत्तरमा भाग लिनुहोस्।

तपाईंले नयां ब्राउजरमा अपग्रेड गर्नुपर्छ

मेथडोलोजी

यो प्रश्नोत्तर लफबरो विश्वविद्यालयका खेल मनोविज्ञ डा. डेभिड फ्लेचरसंगको सहकार्यमा तयार पारिएको हो। यसमा भएका प्रश्नहरु प्रतिस्पर्धात्मक खेलकुदमा उच्चतम तहको प्रदर्शन गर्नका लागि जरुरी हुने मानसिक क्षमताहरु प्रष्ट पार्ने उद्देश्यले तयार पारिएका हुन्।