अक्साना चुसोभितिना
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सबैभन्दा जेठी जिम्नाष्ट

  • 8 अगस्ट 2016

उज्बेकिस्तानकी अक्साना चुसोभितिना ओलिम्पिक्समा भाग लिने अहिले सम्मकै सबैभन्दा बढी उमेरकी महिला जिम्नाष्ट हुन्। ४१ बर्षीय अक्सानाको रियो ओलिम्पिक्सबाट आशा तथा अपेक्षाबारे बीबीसीको रिपोर्ट (भिडियो)