देवघाट, चितवन, नेपाल, धर्मशाला
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

देवघाटमा धर्मशाला

  • 17 अगस्ट 2016

विभिन्न नदीहरुको संगमस्थल रहेको पवित्र धार्मिकस्थल देवघाटमा पाँचसय भक्तजनलाई बस्न पुग्ने हरिकीर्तन वैदिक धर्मशाला निर्माण गर्ने एकजना समाजसेवी उमानाथ कँडेलको प्रयासबारे एक रिपोर्ट।