टीम जीबी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

खेलमा ब्रिटिश लगानी

  • 20 अगस्ट 2016

रियो ओलिम्पिक्समा चीनलाई पनि उछिन्दै ब्रिटेन दोश्रो स्थानमा पुगेपछि धेरै आश्चर्यमा परेका छन्।

यो प्रदर्शन ब्रिटिश अधिकारीहरुकै अपेक्षा भन्दा पनि बढी हो।

गएको बीस वर्षदेखि ब्रिटेनले खेल क्षेत्रमा बढाउँदै लगेको लगानीका कारण रियो ओलिम्पिक्समा उसका खेलाडीहरुले राम्रो प्रदर्शन गरेको ठानिएको छ।

बीबीसी रिपोर्ट (भिडियो)

सम्बन्धित सामग्री