विज्ञान संग्रहालय
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

विज्ञान संग्रहालय संचालनमा ढिलाइ

  • 21 अगस्ट 2016

खगोल विज्ञान र प्रविधिको क्षेत्रमा विद्यार्थी तथा सर्वसाधारणको चासो र रुचि बढाउने उद्देश्यले स्थापना हुन लागेको विज्ञान संग्रहालयको संचालनमा आन्तरिक विवादले ढिलाइ भैरहेको अधिकारीहरुले बताएका छन्। एक रिपोर्ट