देउखुरी  सामुदायिक पुस्तकालय
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नमुना सामुदायिक पुस्तकालय

  • 24 अगस्ट 2016

दाङ्गको गढवा-कोइलाबास सडक खण्डमा पर्ने देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र केवल पुस्तकालयका रुपमा मात्रै प्रयोग नभइ तालिम केन्द्र र स्थानीयवासिन्दाको क्षमता अभिवृद्धि गर्ने थलो पनि बनेको छ। एक रिपोर्ट