अपाँगहरुको सेवा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

अपाँगहरुको सेवा

  • 1 सेप्टेम्बर 2016

नेपाल राष्ट्रिय समाज कल्याण संघद्वारा दश वर्षअघि स्थापित महेन्द्रनगरस्थित फिजियोथेरापी सहयोग केन्द्रले सुदूरपश्चिम क्षेत्रका दुईहजार भन्दा बढी व्यक्तिहरुलाई कृत्रिम हातखुट्टा निशुल्करुपमा उपलब्ध गराएको छ। एक रिपोर्ट