साझा सवाल
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

उपेन्द्रकान्त अर्याल र गौरीकुमारी ओलीसंग

  • 5 सेप्टेम्बर 2016

'मुस्कान सहितको प्रहरी सेवा', 'जिब्रोको गरिमा मीठो बोलीमा' र 'प्रहरी मेरो साथी' जस्ता आकर्षक नारा ल्याउने नेपाल प्रहरीको कामचैं कस्तो छ ? साप्ताहिक साझा सवालमा नेपाल प्रहरीका प्रमुख तथा एमाले सांसदसंग सहभागीहरूको बहस।