धरान रन
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

स्वास्थ्यकालागि दौड

  • 8 सेप्टेम्बर 2016

बालक, युवा, वुद्ध सबैलाई स्वस्थ रहन प्रेरित गर्न गएको पाँच वर्षदेखि धरानमा नियमित दौड आयोजना गर्दै आएको ‘धरान रन’ नामक संस्थाको चेतना तथा सेवामूलक कार्यकलापबारे एक रिपोर्ट।