मासु
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

‘मासुको उपभोग स्वास्थ्य अनुकूल मात्रै’

  • 15 सेप्टेम्बर 2016

प्रोटिन, भिटामिन तथा शरीरलाई आवश्यक पर्ने अन्य पौष्टिक तत्वको स्रोतका लागि मासुलाई उत्तम विकल्प मानिए पनि स्वास्थ्य अनुकूल हुनेगरी मात्र मासुको उपभोग गर्नुपर्ने पोषणविद्हरुले बताएकाछन्।