तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

मनकारी डाक्टर: डा.सन्दुक रुईत

  • 22 सेप्टेम्बर 2016

मोतिबिन्दु अपरेशन गर्दा प्रयोग हुने इन्ट्रा अक्युलर लेन्स नेपालमै बनाएर विपन्नको पहुँचमा पुर्याएका र संसारका लागि नमुना आँखा उपचार प्रविधि विकास गर्न नेतृत्वदायि भूमिका खेलेका डा. सन्दुक रुईतसँगको कुराकानी।