भारत प्रशासित काश्मीरकी एक स्थानीय युवती, आविदा, को अनुभव
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

त्रासमय जीवन

  • 26 सेप्टेम्बर 2016

भारत प्रशासित काश्मीरमा गएको झण्डै तीन महिनादेखि जारी विरोध प्रदर्शनहरुमा करीब ९० जनाको ज्यान गैसकेको छ।

मारिनेहरुमध्ये अधिकांश सर्वसाधारण छन्।

काश्मीरको उडी क्षेत्रमा रहेको एक भारतीय सैनिक अखाडामा उग्रवादीहरुद्वारा गरिएको हमलामा १८ जना भारतीय सैनिकहरुको ज्यान गएपछि भारत तथा पाकिस्तानबीच तनाव बढेको छ।

काश्मीरमा जारी हिंसाका कारण सर्वसाधारणमा कस्तो असर परिरहेको छ त?

एक स्थानीय युवती, आविदा, को अनुभवबारे बीबीसी रिपोर्ट (भिडियो)

सम्बन्धित सामग्री