कर्णालीका महिलाको माँगल
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

कर्णालीका महिलाको माँगल

  • 19 अक्टोबर 2016

कर्णाली अञ्चलमा प्राचीन खस भाषामा गाईने माँगल भनिने एक प्रकारको गीत अझै पनि महिलाहरुले पुस्तैनी हस्तान्तरण गरिरहेका छन्।