अमित ढकाल र ध्रुवहरि अधिकारी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

ध्रुवहरि अधिकारी र अमित ढकालसंग

  • 12 नोभेम्बर 2016

नेपाली र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पहिलै धारणा बनाएर त्यही वरपरमात्रै समाचार र विचारहरु सम्प्रेषण गरिरहेका छन् कि सन्तुलित रहेर? अमेरिकी चुनावपछि सञ्चारमाध्यमप्रति उठेका प्रश्नहरुबारे पत्रकार द्वयसंगको कुराकानी।