वायु प्रदूषण नियन्त्रण गर्न नसकेको स्वीकार
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

जाडोमा वायु प्रदूषणको मार

  • 13 डिसेम्बर 2016

जाडोको सुरुवातसँगै सर्वसाधारणले समेत महसुस गर्न सक्ने गरी राजधानीसहित देशका प्रमुख शहरमा वायु प्रदूषण बढेको देखिन्छ। तर त्यसको नियन्त्रण प्रभावकारी ढंगले गर्न नसकेको अधिकारीहरुले स्वीकार गरेका छन्। सुनौ हाम्रा विज्ञान संवाददाता लक्ष्मण डंगोलले तयार पारेको रिपोर्ट।