चन्द्र विकको काष्ठकला यात्रा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

काष्ठकलाले ल्याएको समृद्धि

  • 28 डिसेम्बर 2016

परिवारको कमजोर आर्थिक अवस्थाका कारण कक्षा ७ को पढाइ पुरा नगरी विद्यालय छाड्न बाध्य भएका दोलखाका चन्द्र विक काठ कुँद्ने कला सिकेपछि अहिले भगवानका आकृति कुँद्ने कलाकार बन्न पुगेका छन्।