खगोलिय प्रतिस्पर्धामा असर
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

खगोलिय प्रतिस्पर्धामा असर

  • 3 जनवरी 2017

उच्चमाध्यामिक तहमा खगोल विज्ञानसम्बन्धी पठनपाठन न्यून हुँदा अन्तर्राष्ट्रिय खगोलिय प्रतिस्पर्धामा असर परेको विज्ञहरुले बताएका छन्।