खेलाडी विदेशिने क्रम जारी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

खेलाडी विदेशिने क्रम जारी

  • 14 जनवरी 2017

व्यवसायिकतातिर विस्तारै अग्रसर हुन लागेको भनिएको नेपाली फुटबलमा पछिल्लो समय खेलाडी विदेशिने क्रम फेरि बढ्न थालेको देखिएको छ।