चलचित्र क्षेत्रको अवस्था
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

चलचित्र क्षेत्रका आर्थिक समस्या

  • 19 जनवरी 2017

वर्षेनी नेपालमा बनिरहेका सय देखि डेढ सय चलचित्र मध्ये करीब १० प्रतिशतले मात्रै आफ्नो लगानी उठाइरहेको चलचित्र निर्माताहरुले बताएका छन्।