र्याप संगीतको अवस्था
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

र्याप संगीतको अवस्था

  • 20 जनवरी 2017

गत हप्ता यमबुद्ध नामले चर्चित गायक अनिल अधिकारीको लण्डनमा भएको निधनपछि, नेपाली र्याप संगीत जगत र गतिविधि बारेको चर्चा फेरि चुलिएको छ।