ओलिम्पिक कमिटी विवाद कायमै
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

ओलिम्पिक कमिटी विवाद कायमै

  • 28 जनवरी 2017

खेलकुदमा अन्तर्राष्ट्रिय सम्बन्ध जोड्ने निकाय नेपाल ओलिम्पिक कमिटीका दुई पक्षबीच पटक-पटक टकराव हुँदा खेलकुद क्षेत्र बदनाम भएको भन्दै त्यसको स्थायी समाधानको माग बढ्न थालेको छ।