बाजा सिक्दै ब्राह्मण समुदाय
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

बाजा सिक्दै ब्राह्मण समुदाय

  • 8 फेब्रुअरी 2017

विवाह व्रतवन्ध लगायतका शुभकार्यमा पञ्चे बाजा बजाउने चलन बिस्तारै घट्दै गइरहेका बेला बारा औराहाका ब्राह्मण समुदायले आफैँ बाजा बजाउने शीप सिकिरहेका छन्।