ठाडो भाका संरक्षणमा युवा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

ठाडो भाका संरक्षणमा युवा

  • 10 फेब्रुअरी 2017

लमजुङको करापुटारमा उत्पत्ति भएको मानिएको गण्डक क्षेत्रमा लोकप्रिय ठाडो भाका संरक्षणमा केही युवा लागिपरेका छन्।