लाटोकोशेरो संरक्षणमा सरकार उदासीन
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

लाटोकोशेरो संरक्षणमा सरकार उदासीन

खेतबारीका मुसालाई नियन्त्रण गर्न मद्दत गर्ने दुर्लभ लाटोकोशेरो तथा हुचिल संरक्षणका लागि सरकारले ठोस कदम चाल्न नसकेको विज्ञहरुले बताएका छन्।