जुम्लाका महिला उद्यमी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

जुम्लाका महिला उद्यमी

जुम्ला चन्दननाथका महिलाहरुले सामुहिक रुपमा स्थानीय स्तरमा उत्पादित आलुका विभिन्न परिकार बनाएर बिक्री गरी राम्रो आम्दानी गरिरहेका छन्।