गन्धर्व गीतसंगीत शीपको जगेर्ना
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

गन्धर्व गीतसंगीत शीपको जगेर्ना

राम्ररी अभिलेख हुन नसकेका गन्धर्व गीतसंगित रुपी नेपाली अमूर्त सम्पदा समयक्रमसंग विलुप्त हुन दिनु नहुने गन्धर्व समुदायका अगुवाहरु बताउँछन्।