सोमप्रसाद पाण्डेय, हरिप्रसाद नेपाल र तुलसा रानासँग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सोमप्रसाद पाण्डेय, हरिप्रसाद नेपाल र तुलसा रानासँग

  • 20 फेब्रुअरी 2017

ढाका कपडा र पित्तलको करूवाले प्रख्यात पाल्पाका बासिन्दा आफ्ना क्षेत्रका सांसदहरूलाई के सोध्न चाहन्छन्? साझा सवालको एक बहस।