आयआर्जनमा दाङका हिंसा पीडितहरु
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

होजियारीले दिलाएको सफलता

  • 23 फेब्रुअरी 2017

दाङ्का घरेलु हिंसा पीडित महिलाहरु संगठित रुपमा ऊनीका लुगाहरु बनाउने कामबाट मनग्य आयआर्जन गरिरहेका छन्।