केन्यासँग भिड्ने तयारी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

केन्यासँग भिड्ने तयारी

  • 25 फेब्रुअरी 2017

यसै महिनाको अन्त्यमा काठमान्डूमा केन्याविरुद्ध हुन लागेको विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम तयारी गर्न राष्ट्रिय क्रिकेट टोली शुक्रबार भारत उडेको छ।