'चाडबाडको बहानामा लागूपदार्थ सेवन नगरौं'
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

'चाडबाडको बहानामा लागूपदार्थ सेवन गर्नु घातक'

  • 28 फेब्रुअरी 2017

गाँजा-भाङजस्ता लागूपदार्थ सेवन गर्दा दिमागी सन्तुलन गुम्नसक्ने भएकाले तिनको कुनै पनि बहानामा सेवन गर्न नहुने चिकित्सकहरुले बताएका छन्।