कलिग्रफीको आकर्षण
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

कलिग्रफीको आकर्षण

  • 3 मार्च 2017

कलिग्रफी अर्थात सुन्दर अक्षर लेख्ने कलाप्रति पछिल्लो पुस्ताका केही कलाकार आकर्षित देखिन्छन्। हुन त डिजिटल माध्यमहरुको आगमनपछिको समयमा हस्तलेखनको आवश्यकता घटिरहेको मानिन्छ। तथापी डिजिटल माध्यमहरुका मार्फत नै नयाँ रुपमा विविध शैलीका कलात्मक अक्षरको प्रयोग बढिरहेको पछिल्लो पुस्ताका कलिग्रफरहरु बताउँछन्।