पूर्व विद्रोहीहरु घरजम गर्दै
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

पूर्व विद्रोहीहरु आमा बन्दै

  • 4 मार्च 2017

कोलम्बियामा पचास वर्षभन्दा लामो गृहयुद्ध अन्त्य गर्न शान्ति संझौता भएपछि पूर्व फार्क महिला छापामारहरु बन्दूक छाडेर घरपरिवार बसाउँदै छन्। बीबीसी रिपोर्ट (भिडियो)