राम्रा खेलाडीको खेल परिवर्तन मोह
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

खेल बदल्ने बाध्यता

  • 4 मार्च 2017

एउटा खेलमा सफल भएर पनि त्यसमा भविष्य नदेखेपछि खेल नै परिवर्तन गरेर देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउने खेलाडीहरु नेपालमा थुप्रै छन्।